Logo

मन्त्रिपरिषद बैठक जारी, लकडाउन थप्नेबारे निर्णय हुँदै



काठमाडौं, २४ बैशाख । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेबाट सुरु भएको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्नेछ । हिजोमात्रै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन एक साता थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो। File Photo



प्रतिक्रिया दिनुहोस्