Logo

सांसद तुलाचनले सुनाए कोरोनाको औषधी, प्रधानमन्त्रीकहाँपनि पुर्याईएको दाबी (भिडियोसहित)



काठमाडौं, २८ वैशाख । सांसद प्रेमप्रसाद तुलाचनले कोरोनाविरुद्ध वर्तमान सरकारले चालेको कदममा सन्तुष्ट गरिहाल्नुपर्ने अवस्था आफूले नदेखेको टिप्पणी गरेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद तुलाचनले यस्तो बताएका हुन् । उनले भने, मुस्ताङ जिल्लाको हकमा जम्मा १२० वटा किट्स पुगेको अवस्था रह्यो । चीनबाट ल्याईएका स्वास्थ्यसामग्री पनि मुस्ताङमा धेरै ढिला पुर्याईएको उनको गुनासो छ । उनले पहाडी ईलाकामा पाईने मह खाँदा कोरोनाको संक्रमण नहुने पनि सुझाए ।



प्रतिक्रिया दिनुहोस्