कोरोनाका कारण प्रभावित उद्योगहरुलाई सहुलियत दिने सरकारको घोषणा (भिडिओसहित)

काठमाडौं, २ जेठ । सरकारले कोरोनाका कारण प्रभावित बनेका उद्योगहरुलाई सहुलियत दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ कोनीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् । यसअघि उद्योगी तथा व्यवसायीहरुले सहुलियत माग गर्दै आएका थिए । सरकारले प्रभावित उद्योगहरुलाई सहुलित दिने कुरा सरकारको नीति तथा कार्यक्रममै समेटेको छ । … Continue reading कोरोनाका कारण प्रभावित उद्योगहरुलाई सहुलियत दिने सरकारको घोषणा (भिडिओसहित)