Logo

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको हो, त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ’ : राष्ट्रपति भण्डारी



काठमाडौं, २ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकोले त्यसलाई प्राप्त गर्न ठोस पहल गरिने जनाएको छ । सआर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।उनले छुटेको नेपाली भूमिसमेत समेटेर नेपालको नक्शा जारी गरिने स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस्