Logo

पर्पल रंगको लिपस्टीकमा आकर्षक उषा खड्गी



काठमाडौ, जेठ ४ । पुर्वमिस नेपाल उषा खड्गी अहिले सम्मकै मिस नेपाल मध्येकी सुन्दरी हुन् । उमेर चढ्दै जाँदा समेत उनको सुन्दरतामा कमी आएको छैन । सामाजिक सञ्जालमा निकै सक्रिय उषा हरेक दिन बेलुका कलाकारहरुसँग इन्स्टाग्राममार्फत प्रत्यक्ष कुराकानी गर्दै आएकी छिन् ।

यसले उनको बौद्धिक क्षमतालाई पनि उजागर गरेको छ । उषाले इन्स्टाग्राममा खैरो कर्ली कपाल, कालो टिर्शट, चश्मा र ओठमा पर्पल रंगको लिपस्टीक लगाएको निकै आकर्षक तस्वीर सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्