Logo

पुराना दिन सम्झदै स्वस्तिमा



काठमाडौ, ५ जेठ । लकडाउनको समयमा नायिका स्वस्तिमा खड्का सामाजिक सञ्जालमा निकै व्यस्त छिन् । उनले घरमा किताब पढेर, घरको काम गरेर र मोबाइलमा गेम खेलेर दिन बिताउदै आएकी छिन् । स्वस्तिमाले टिकटक र इन्स्टाग्राम मार्फत आफ्ना पुराना दिनको सम्झना गरीरहेकी छिन् ।

उनले एक पछि अर्को गर्दै फिल्म र म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् । श्रीमान् निश्चल बस्नेतले उनको हरेक कार्यमा सहयोग गर्दै आएका छन् । स्वस्तिमाले चलचित्र क्षेत्रमा सफलता प्राप्त गर्नुमा पति निश्चल बस्नेतको ठुलो हात रहेको छ ।

तस्वीर–स्वस्तिमा इन्स्टाग्राम



प्रतिक्रिया दिनुहोस्