काठमाडौं, १३ जेठ । रुकुमको चौरजहारीमा दलित युवाको हत्याको विरोधमा उत्रिएका दलित युवा विद्यार्थीहरुको भीडलाई नियन्त्रणमा लिन र सामाजिक दुरीको पालना गराउन पीपीई लगाएर सुरक्षाकर्मीहरु सडकमा उत्रिएका छन् ।
कोरोना माईरस (कोभिड १९) को लकडाउनमा खटिएका सुरक्षाकर्मीहरु पनि कोरोना सङ्क्रमित हुन थालेपछि सुरक्षाको दृष्टिले सुरक्षाको क्रममा अग्र लाईनमा खटिने प्रहरीहरुलाई माक्स र सेनिटाईजरसहित पीपीई प्रयोग गरिन थालेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम