काठमाडौं, १७ जेठ । कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा १९ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज साँझ यी १९ जना संक्रमितसँगै नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ ।