Logo

संविधान संशोधन प्रस्ताव दर्ता गराउन कांग्रेस सांसदहरु संसद सचिवालयमा



काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू डा. अमरेश कुमार सिंह, उमाकान्त चौधरीलगायत पाँच जना संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन्। उनीहरु गैरसरकारी विधेयकका रूपमा प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका हुन् ।

कांग्रेसको हालै बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई संविधान संशोधन प्रस्ताव पुनः दर्ता गर्न दिएको निर्देशनअनुसार नै संशोधन दर्ता गर्न लागिएको सांसद सिंहले जानकारी दिएका छन् ।  हिजोमात्रै राजपा नेपाल र समाजवादी पार्टीले पनि छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् । FILE PHOTO

राजपा र समाजवादी पार्टीले दर्ता गराए छुट्टै संविधान संशोधन विद्येयक



प्रतिक्रिया दिनुहोस्