क्वारेन्टाइनमा रहेका कसैले छुन मानेनन्, एम्बुलेन्समा राख्न नसक्दा ज्यान गयो

डडेल्धुरा, जेठ २१ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा रहेको क्वारेन्टाइनमा मंगलबार राती ज्यान गुमाएकी महिलाको स्वाव परिक्षण भएको छैन् । गत जेठ १७ गते श्रीमानसंगै भारतको दिल्लीबाट आएकी उनको गाउँपालिकाकै वडा नम्बर एक मा रहेको असिग्राम आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै निधन भएको हो । मृतक ३० वर्षिय विकको वडा नम्बर दुई २ … Continue reading क्वारेन्टाइनमा रहेका कसैले छुन मानेनन्, एम्बुलेन्समा राख्न नसक्दा ज्यान गयो