डडेल्धुरास्थित क्वारेन्टिनमा ज्यान गुमाउने महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि
डडेल्धुरा, जेठ २२ । डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना परिक्षणको रिपोर्ट नआउँदै अन्तेष्टि गरिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको गाउँपालिकाकै वडा नम्बर १ असिग्राममा रहेको आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै मंगलबार राती मृत्यु भएको थियो । केहि दिन पहिले मात्रै भारतबाट नेपाल आएकी ति महिला राति … Continue reading डडेल्धुरास्थित क्वारेन्टिनमा ज्यान गुमाउने महिलाको रिपोर्ट नआउँदै अन्त्येष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed