डडेल्धुरामा भेटिएका कोरोना संक्रमित क्वारेन्टाइनका भान्से

डडेल्धुरा, जेठ २३ । डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये पीसीआर पोजेटिभ देखिएका एक जना भान्से रहेको खुल्न आएको छ । शुक्रबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको पिसिआर परिक्षणको नतिजामा गन्यापधुराका वडा नम्बर १ मा दुई जना र वडा नम्बर २ मा पाँच जनामा कोरोना पुष्टि भएको हो । कोरोना देखिएका ५ जनामध्ये ५७ बर्षिय … Continue reading डडेल्धुरामा भेटिएका कोरोना संक्रमित क्वारेन्टाइनका भान्से