अस्पतालले डिस्चार्ज गरेका ६ कोरोना संक्रमित धनगढीमा अलपत्र, गाडि नपाउँदा पानीमा भिज्दै बासको खोजिमा

कैलाली, जेठ २३ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका भन्दै सेती प्रादेशिक अस्पतालले ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय … Continue reading अस्पतालले डिस्चार्ज गरेका ६ कोरोना संक्रमित धनगढीमा अलपत्र, गाडि नपाउँदा पानीमा भिज्दै बासको खोजिमा