Logo

क्वारेन्टाइनबाट घर फर्किएका युवकको मुत्यु



महोत्तरी, जेठ २६ । जिल्लास्थित गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएका एक युवकको मृत्यु भएको छ ।

गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनको पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएको थियो । तर, उनीसंगै भारतबाट आएका तीन जनामा भने कारोना संक्रमण पुष्टि भैसकेको छ ।



प्रतिक्रिया दिनुहोस्