सरिता गिरीद्वारा नयाँ नक्शा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा संशोधन दर्ता

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप समेट्न ल्याएको संविधान संशोधन प्रस्ताव हिजो सर्वसम्मतले पारित गरेपछि विपक्षमा एकजना मात्र सांसद उभिएकी छिन् । उनी हुन् सरिता गिरी । गिरीले लिम्पियाधुरा नेपालको होइन भनी बोलेर विवाद बनिरहँदा आज संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । जनता समाजवादी पार्टीकी सांसद गिरीले विधयेकमा संशोधन दर्ता गराउँदै लिम्पियाधुरा र … Continue reading सरिता गिरीद्वारा नयाँ नक्शा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावमा संशोधन दर्ता