काठमाडौं, ३१ जेठ । सरकारको विरोधमा आज (शनिबार) माईतीघर मण्डलामा विरोध तथा प्रदर्शन जारी छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार प्रदर्शनकारीहरुले भौतिक दूरी कायम गरेर नै प्लेकार्डसहित विरोध प्रदर्शन गरिरहेका छन् । कोरोना नियन्त्रणमा सरकार असफल भएको उनीहरुको आरोप छ । उनीहरुले दश अर्बको हिसाबपनि मागेका छन् । तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com