Logo

कोरोना सङ्क्रमितको उपचारमा ‘स्टेरोइड डेक्सामेथासोन’ वरदान !



एजेन्सी/लण्डन, ३ असार । बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई बिरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् ।

मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा डेक्सामेथासोनको भूमिका बेलायतमा गम्भीर खालका कोरोनाभाइरस सङ्क्रमित विरामीको उपचारमा वरदान नै बनेको उल्लेख गरिएको छ । (वीनेपालीडटकमबाट)



प्रतिक्रिया दिनुहोस्