काठमाडौं, ४ असार । राजपा नेपालकी सांसद चन्दा चौधरीले कैलालीको क्वारेन्टिनमा बसेकी एक महिलामािथ स्वयमसेवकहरुबाटै भएको बलात्कारको घट्नाको निन्दा गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले अहिलेसम्म दोषीहरुमाथिको कारबाही कहाँ पुग्यो ? भनेर प्रश्न समेत गरेकी छिन् । हेरौं भिडिओमा :