७ दिनमा कोरोना निको पार्ने दाबी, औषधी सार्वजनिक (भिडिओसहित)
काठमाडौं, ९ असार । भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसलाई शतप्रतिशत जित्ने औषधी तयार पारेको दाबी गरेको छ । आज (मंगलबार) पतञ्जली आयुर्वेदले पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोनिल नामक औषधी सार्वजनिक गरेको छ । उक्त औषधी भारतमा प्रयोग गरेर हेरिएको पनि कम्पनीले दाबी गरेको छ । पत्रकार सम्मेलनमा रामदेवले भने, ‘विश्वले कोरोना भाइरसको … Continue reading ७ दिनमा कोरोना निको पार्ने दाबी, औषधी सार्वजनिक (भिडिओसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed