ओलीसँगको मिटिङ छोडेर दाहाल चितवनमा

काठमाडौं, २७ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता छोडेर गृहजिल्ला चितवन पुगेका छन् । अपरान्ह चितवन पुगेका दाहालले बाढीपहिरोले पु¥याएइको क्षतिबारे जानकारी लिएका थिए । दाहालको सचिवालयले जनाएअनुसार उनले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको स्थलगत अवलोकन गरेका थिए … Continue reading ओलीसँगको मिटिङ छोडेर दाहाल चितवनमा