बोलिभिया सिनेटकी अध्यक्ष कोपामा कोरोना पोजेटिभ

२७ असार : बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएकी छिन् । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि गरेको एक दिनपछि कोपालाई पनि कोरोना पुष्टि भएको हो । विश्वमा चलेको यस महामारीको अवस्थामा आवश्यक समयको लागि आफू अलग्गै बस्ने उनले बताइन् । ‘मेरो अवस्था स्थिर … Continue reading बोलिभिया सिनेटकी अध्यक्ष कोपामा कोरोना पोजेटिभ