काठमाडौं, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित् भएको छ । महासंघको आज बसेको पदाधिकारी बैठकले साधारणसभा सार्ने निर्णय गरेको हो । महासंघको आगामी साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदको लागि चन्द्र प्रसाद ढकाल र किशोर प्रधानले उम्मेद्धवारी घोषणा गरेका छन्।