पर्सा, साउन १८ । वीरगञ्जमा आईतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार संक्रमित हुनेहरुमा ३१ जना पुरूष र १४ जना महिला रहेका छन् ।