काठमाडौं, २२ साउन। सरकारले आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर/बिजोर लागु गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार आज जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ । तर, काठमाडौंमा भने सवारीको चाप उस्तै छ । काठमाडौंको सुन्धारामा आज विहान सवारीसाधनको ठूलो चाप देखिएको थियो । हेर्नुहोस तस्विर :
तस्विर : अमृत खतिवडा