Logo

अब धार्मिक राष्ट्रवादको युग छायो : जेपी गुप्ता



काठमाडौं, २५ साउन । पूर्वमन्त्री जेपी गुप्ताले अब विश्वभरि धार्मिक राष्ट्रवादको युग छाएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत गुप्ताले यस्तो बताएका हुन् । उनले लेखेका छन्,‘ट्रम्प, सि जिनपिङ दुबैमा इस्लाम प्रतिको द्वेष अनि धर्मको आडमा अमेरिकन र चिनीया महानताको समान अभिमान छ।पुटीन चर्चसंग नजिकिएका छन्।मोदी हिन्दू एकात्मवादको यात्रामा छन्।धर्म पोषित सिंहली राष्ट्रवाद प्रवर्धनको नाममा श्रीलंकामा राजपाक्षे बलियो भएर आयो। अब धार्मिक राष्ट्रवादको युग छायो।’



प्रतिक्रिया दिनुहोस्