काठमाडौं, १ भाद्र । मन्त्रिपरिषद्को नियमित बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकले केही नियुक्तिहरु गर्ने बुझिएको छ । बैठक चलिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने चर्चा चलिरहेकाले आजको बैठक केही मन्त्रीहरुको लागि अन्तिम हुनसक्ने बुझिउको छ ।-PM’s Advisor