Logo

तीन बर्षीय बालकसहित एक सय ५६ जनामा कोरोना पुष्टि



वीरगञ्ज, भदौ ७ । वीरगञ्जमा थप एक सय ५६ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । संक्रमितहरुमा स्वास्थ्य तथा सञ्चारकर्मी र प्रहरीसमेत रहेका छन् । उनीहरु तीन वर्षदेखि ७० वर्षसम्मका उमेरसमुहका रहेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्