काठमाडौं, ११ भदौ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकका निर्णयहरु सार्वजनिक भएको छ । २२ निर्णयहरु अर्थ तथा सञ्चारमन्त्री ड। युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेका हुन्। मन्त्रिपषिद्ले बढुवादेखि कर्मचारीको सरुवा तथा विभिन्न नीतिगत निर्णयहरु गरेको छ ।
यस्ता छन् निर्णयहरु–
Photo By : Mukunda Kalikote/ReportersNepal