अर्थमन्त्रालयमा यसकारण सबको आँखा

काठमाडौं, १९ भाद्र । अर्थमन्त्रीबाट युवराज खतिवडाको बिदाईसँगै यो पदमा नेपाल कम्युनिस्ट पार्टीभित्र दौडधुप तिव्र हुने निश्चित छ । विगतमा गृह मन्त्री बन्न सबैभन्दा बढी दौडधुप हुनेगरेकोमा यसपटक अर्थमन्त्रीका लागि किन प्रतिष्पर्धा चर्को भयो ? यो चासोको विषय छ । अर्थमन्त्रालय मालदार मन्त्रालय हो नै । यसमार्फत् आर्थिक क्षेत्रमा ठुलो प्रभाव बनाउन सकिन्छ । नेपालमा … Continue reading अर्थमन्त्रालयमा यसकारण सबको आँखा