काठमाडौं, भदौ २० । कोरोना भाइरस संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको विराटनगर–११ की ४३ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शुक्रबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।