Logo

क्यानका अध्यक्ष चन्दलाई कोरोना संक्रमण



काठमाडौं, १५ असोज । नेपाल क्रिकेट संघ (क्यान) नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द कोरोना संक्रमण भएको छ । क्यानले जनाएअनुसार चन्दलाई कोरोना संक्रमण भएपछि उनी आईसोलेशनमा छन् । र, उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्