Logo

थप ३२ सैनिकमा कोरोना पुष्टि



कैलाली, असोज १७ । कैलालीमा रहेको नेपाली सेनाको तेघरी ब्यारेकमा कार्यरत थप ३२ सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा भवानी दल गण तेघरी ब्यारेकमा कार्यरत थप ३२ जना सैंनिकमा कोरोना पुष्टि भएको हो ।

यसअघि असोज ११ गते तेघरी ब्यारेकमा कार्यरत १३ जना सैनिक कोरोना पुष्टि भएको थियो।



प्रतिक्रिया दिनुहोस्