काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाका १८ जना सांसदहरुले आज संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई उक्त प्रस्ताव बुझाएका हुन् । उनीहरुले प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् । FILE PHOTO
Photo Source: Roshan Khadka/Twitter