यूएई, कार्तिक १४ । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्र्तगत गएराती भएको खेलमा चेन्नई सुपर किंसले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित भएको छ।
टस जितेर फिल्डिङ रोजेको चेन्नईले कोलकातालाई एक सय ७२ रनमा रोकेको थियो । जवाफमा एक सय ७३ रनको लक्ष्य भेटेर चेन्नईले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।