दाहाल क्याम्पमा सचिवालयका ६ जना, ओलीले अब अलग–अलग जाऔं भनेको दाहालको ब्रिफिङ

काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। यो विवादका कारण कतै पार्टी फुट्ने त होईन ? भनेर आम नेता तथा कार्यकर्तामा चिन्ता थपिएको छ । हिजो अपरान्ह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले करिब एक घण्टा एक्लाएक्लै भेट गरेका थिए । अध्यक्षद्धयबीचको … Continue reading दाहाल क्याम्पमा सचिवालयका ६ जना, ओलीले अब अलग–अलग जाऔं भनेको दाहालको ब्रिफिङ