काठमाण्डौँ, २३ कात्तिक । कोरोना महामारीविरुद्वको लडाईमा सहयोग पुर्याउन नेपाल सरकारलाई भारत सरकारद्वारा २८ आईसियु भेन्टिलेटर प्रदान गरिएको छ । नेपालका लागी भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आज (आइतबार) २८ बटा आईसियु भेन्टिलेटर प्रदान गरेका हुन् ।
यसअघि नेपाललाई भारतल सरकारले पार सिटामोल, हाईड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो । नेपाललाई कोरोना विरुद्वको लडाई भारतको सदैव साथ रहने विषय समेत राजदूत क्वात्राले दजनाएका छन् ।
Photo By: Mukund Kalikote/ReportersNepal