Logo

समाज विकासमा सबैको योगदान अपरिहार्य– मन्त्री सोनल



वीरगंज, ३ मंसिर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले समाज विकासमा सबैको योगदान अपरिहार्य भएको बताएका छन् । बाराको परवानीपुर गाउँँपालिका–३ लिपनीमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले राज्यको हरेक नागरिक शिक्षित हुनुपर्ने बताए ।

उनले सामाजिक एकता समाजको विकास नहुने बताए । कार्यक्रममा रामपाल यादव, शिवशंकर पटेल, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साहलगायतले मन्तव्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्