काठमाडौं, १२ मंसिर । अदालतले पक्राउ परेका लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीमाथि अनुसन्धानका लागि एक हप्ता थुनामा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको हो । उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको छ । File Photo