Logo

२४ घण्टायता रुसमा २७ हजार कोरोना संक्रमित थपिए



एजेन्सी, २९ मंसिर । रुसमा २४ घण्टायता नयाँ कोरोना संक्रमितको संख्या २७ हजार तीन सय २८ पुगेको छ । यो संगै रुसमा कोरोना संक्रमितको संख्या २६ लाख ८१ ह्जार दूई सय ५६ पुगेको रुसको एन्टी कोरोना भाइरस क्राइसिस सेन्टरले सोमबार जानकारी गराएको हो ।

रुसमा संक्रमण दर एक प्रतिशतले घटेको सेन्टरले जनाएको छ । त्यसैगरी रुसमा सक्रिय संक्रमितको संख्या पाँच लाख नौ हजार ६८ रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्