Logo

महालक्ष्मी सुगर्स प्रा.ली.ले भन्यो : ‘उखुको किसानको बाँकी बक्यौता छैन, १०० प्रतिशत भुक्तानी भैसकेको छ’ (विज्ञप्तीसहित)



काठमाडौं, ३ पुष । श्री महालक्ष्मी सुगर्स प्राईभेट लिमिटेडले आफ्नो कम्पनीले उखुको किसानको पैसा भुक्तानी गर्न बाँकी रहेको भनेर गरिएको प्रचारप्रसारमा आपत्ति र ध्यानाकार्षण गराएको छ । कम्पनीका सहायक प्रवन्धक दीपक न्यौपानेले आज अपरान्ह एक विज्ञप्ती जारी गर्दै भनेका छन्,‘उखुको बाँकी बक्यौता रकम भुक्तानीको सम्बन्धमा काठमाडौंमा भईरहेको उखु किसान आन्दोलनमा केही निहित स्वार्थ बोकेका व्यक्तिहरु मेरो श्री महालक्ष्मी सुगर्स प्रा.ली. सर्लाहीबाट बाँकी बक्यौता रकम भनि नाम जोडेर प्रचार प्रसार गरेकोमा हाम्रो ध्यानाकार्षण भएको छ ।’

हेरौं उक्त प्रा.लीले जारी गरेको विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्