Logo

गृहमा सिडिओसहित १८ कर्मचारीको सरुवा, ललितपुरमा निरौला (सुचीसहित)



काठमाडौं, ३ पौष । गृह मन्त्रायले सिडिओसहित १८ कर्मचारीको सरुवा गरेको छ । आज मन्त्रालयले गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा गरेको हो ।

सरुवा अनुसार ललितपुरमा सहसचिव ढुण्डीप्रसाद निरौला, महोत्तरीमा केशवप्रसाद बिमली, धनकुटामा वासुदेव दाहाल, गुल्मीमा रुद्रा देवी शर्मा, रामेछापमा अर्जुनकुमार शर्मा, भोजपुरमा कृष्णप्रसाद भण्डारी, डोल्पामा कृष्णकुमार निरौला, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्य प्रसाद ढकाल, तेह्रथुममा जयराज भण्डारी छन् ।



प्रतिक्रिया दिनुहोस्