Logo

प्रधानमन्त्रीद्धारा संसद विघटन गर्न सिफारिश



काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको बैठकमा सहभागी एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्