काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विवेकशील साझाले विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा उक्त पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसमेत सहभागी छन् । तस्विरः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम