Logo

ओलीलाई अध्यक्षबाट किन हटाईयो ? प्रचण्डका भाईको यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, ७ पुष । नेकपाका केन्द्रीय सदस्य नारायणप्रसाद दाहालले पार्टीको आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउनुको कारण खुलाएका छन् । अहिले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पार्टीका बहुमत सदस्यहरुको बैठक नै बहुमत भएको दाहालको भनाई छ । हेरौं कुराकानीको भिडिओ :

https://www.facebook.com/primetimestvnepal/videos/403680857613727



प्रतिक्रिया दिनुहोस्