Logo

निरन्तर आन्दोलन (फोटोफिचर)



काठमाडौं, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराउने कदम चालेको विरोधमा मुख्य राजनीतिक दलहरु आन्दोलनमा छन् । विशेषगरी नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव नेपाल समूह सडक संघर्षमा छ ।

आज नेकपाको उक्त समूहले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको छ । संविधान समेत लिएर ज्ञापनपत्र बुझाएको हो ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्