Logo

अमेरिकी इतिहासमा दोस्रो पटक महाभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति



एजेन्सी, १ माघ । अमेरिकी हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दास्रो पटक महाभियोग लगाएको छ । बुधबार दिउँसो अमेरिकी हाउसमा महाभियोग प्रति भएको मतदान दानमा ट्रम्पको विपक्षमा भारी मत खसेको हो ।

२३२ जान प्रतिनिधि भएको हाउसमा १९७ जनाले ट्रम्पलाई महाभियोग लगाउन दोस्रो पटक स्वीकृती दिएको छ । त्यस मध्ये १० जना उनकै पार्टीककाले विपक्षमा मत खसालेका थिए । राजधानीमा दंगा भड्किएपछि उनी अमेरिकी इतिहासमा पहिलो राष्ट्रपति हुन् जसलाई दूई पटक महाभियोग लागेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्