काठमाडौं, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । प्रचण्डविरुद्ध अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन् र मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ। File Photo/ReportersNepal