काठमाडौं, माघ २१ । संबैधानिक आयोगहरुले आज पुर्णता पाउदै छ । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोअनुसार अहिले बिहान ९ बजे सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।
कसको कहाँ नियुक्ति हुँदै?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्त: (प्रेमकुमार राई
आयुक्त: जयबहादुर चन्द
आयुक्त: किशोर सिलवाल
मानवअधिकार आयोग
अध्यक्ष: तपबहादुर मगर
सदस्यहरू:
मनोज दुवाडी
डा सूर्य ढुंगेल
लिली थापा
मिही ठाकुर
निर्वाचन आयोग
आयुक्तहरूस्:
रामप्रसाद भण्डारी
डा जानकी तुलाधर
वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्ष: कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
अध्यक्ष: देवराज विक
सदस्यहरू
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष: मनप्रसाद खत्री
सदस्यहरू:
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान
आदिवासी आयोग
अध्यक्ष: रामबहादुर थापा
सदस्यहरू:
मीन श्रीस मगर
मिनसिंह लामा
रिना राना
चरण राई
मधेसी आयोगका सदस्यहरू:
जिवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता
थारू आयोगका सदस्यहरू:
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारू
भोलाराम चौधरी
मुस्लिम आयोग ।
महमुद्दिम अली
मिर्जा अर्सद बेग