Logo

आज ९९ संक्रमित थपिए



काठमाडौं, २४ माघ । नेपालमा कोरोना भाइरसका आज ९९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २४८ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६७ हजार ८ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्