Logo

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)



काठमाडौं, २० फागुन । काठमाडौंका ३२ वटा वडामा बसोबास गर्ने ५५ वर्ष माथि उमेरका जेष्ठ नागरिकहरु, महाविद्यालयका प्राध्यापकहरु, विद्यालयका शिक्षक÷कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सह–चालकहरुलाई दोस्रो चरणको कोभिड १९ को खोप आइतबारदेखि लगाउने भएको छ ।

खोप लगाउने सम्बन्धमा काठमाडौं महानगरपालिकाले सुचना मार्फत जानकारी दिएको हो । खोपका लागि विभागले १५ वटा केन्द्र तोकेको छ ।

Sport.indd



प्रतिक्रिया दिनुहोस्